Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी ‘डिस्चार्ज’

    राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी ‘डिस्चार्ज’


    • मंगलवार, मंसिर २ २०७७

    • नेपाल वाइड


    राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी ‘डिस्चार्ज’
    फायल तस्बिर

          काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी डिस्चार्ज भएका छन् । अघिल्लो मंगलबार राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले आज डिस्चार्ज गरेको हो । मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

        पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । 

    सम्बन्धित समाचार