Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


    • शनिवार, कार्तिक २९ २०७७

    • नेपाल वाइड


    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
    फायल तस्बिर

         काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । करिब एक घण्टाअघि भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको सङ्कटका बारेमा कुराकानी भएको बताइएको छ ।

        नेकपाभित्र निकै सङ्कट देखिएको छ । पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै ओली रुष्ट बनेका छन् । उनी निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् । शनिबार मात्रै उनले आफूनिकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए ।

     

    सम्बन्धित समाचार