Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

    सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त


    • मंगलवार, कार्तिक १८ २०७७

    • नेपाल वाइड


    सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त
    फायल तस्बिर

           काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

         नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा सोमबार राति कास्कीमा निधन भएको थियो । केसीको निधनप्रति सभामुख अग्नीप्रसाद सापकोटाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार