शनिवार, कार्तिक ८ २०७७
नेपाल वाइड
जाजरकोट । माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दुई महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन । छेडागाड –३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहालको मृत्यु भएको हो ।
अन्य दुईजना गम्भिर घाईते भएका छन । आज अपराह्न माटोले पुरिएर मृत्यु उनीहरुको मृत्यु भएको हो । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ । रासस