Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

    कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि


    • शनिवार, कार्तिक ८ २०७७

    • नेपाल वाइड


    कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि
    परिक्षा बोर्ड

          काठमाडौँ । लामो समयदेखि स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले रुटिन सार्वजनिक गर्दै परिक्षाको मिति तय गरेको हो ।

          मंसिर ९ गतेदेखि नियमित र आंशिकतर्फ १२ को परीक्षा हुन लागेको हो । मंसिर ९ गतेबाट हुने परीक्षा बिहान ८ बजेदेखि ९:३० बजेसम्म हुने जनाईएको छ ।

    सम्बन्धित समाचार