Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सप्तरीका कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु

    सप्तरीका कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु


    • मंगलवार, आश्विन २७ २०७७

    • नेपाल वाइड


    सप्तरीका कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु
    फायल तस्बिर

              सप्तरी- सप्तरीका कोरोना संक्रमित एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको आज मृत्यु भएको हाे ।

           अर्बुद रोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । यसैबीच सप्तरीमा आज एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।

     

    सम्बन्धित समाचार