Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दशैंमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

    दशैंमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयकाे आग्रह


    • बिहिवार, आश्विन २२ २०७७

    • नेपाल वाइड


    दशैंमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

           काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गरेका छन् । मन्त्रालयले देशभरका मन्दिरमा पुजारी मात्र बोलाएर नित्य पूजा गर्न आग्रह गरेको छ ।      

           सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हाे । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण बढ्दै गएकाले सचेत रहन आग्रह गरेका छन् । 

    सम्बन्धित समाचार