Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पहिरोले घर पुरिँदा स्याङ्जामा २ जनाको मृत्यु, ८ जना पुरिर बेपत्ता

    पहिरोले घर पुरिँदा स्याङ्जामा २ जनाको मृत्यु, ८ जना पुरिर बेपत्ता


    • बिहिवार, आश्विन ८ २०७७

    • नेपाल वाइड


    पहिरोले घर पुरिँदा स्याङ्जामा  २ जनाको मृत्यु, ८ जना पुरिर बेपत्ता

                             सांकेतिक तस्बिर

             स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए ।

          तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

    सम्बन्धित समाचार