Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अपडेट : सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

    अपडेट : सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प


    • बुधवार, भाद्र ३१ २०७७

    • नेपाल वाइड


    अपडेट : सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

              सिन्धुपाल्चोकको र राम्चे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।

             काठमाण्डौलगायत देशका बिभिन्न जिल्लामा भुकम्पको कडाधक्का महशुस गरिएको थियो । भूकम्पका कारण धनजनमा के कति क्षति भयो भन्नेबारे विवरण प्राप्त भएको छैन । पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प कलामो समयपछि आएको हो ।

    सम्बन्धित समाचार