बुधवार, भाद्र ३१ २०७७
नेपाल वाइड
पुर्वी नेपाललगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । भर्खरै पुर्वी नेपाल प्रदेश नम्बर १ लगायतका आसपासका क्षेत्रमा भूकम्प गएको हो । बिहान ५ स् २० मा धक्का महसुस गरिएको हो ।
भुकम्प कती रेक्टर स्केल र कहाँ केन्द्र विन्दु भएका गएको भन्ने यकिन भएको छैन । बिहानीपख भूकम्प आउँदा मानिसहरू घरबाहिर निस्किएका थिए ।
थप विवरण केही बेरपछि.......