सोमवार, भाद्र २९ २०७७
नेपाल वाइड
फायल तस्बिर
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सार्वजनिक यातायात सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।