Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


    • शनिवार, भाद्र २७ २०७७

    • नेपाल वाइड


    पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

               पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने काठमाडौं र भक्तपुरका एक एक जना छन् ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९:४५ बजे र काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

    आजै बिहान ललितपुरको मेघा अस्पतालमा थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

    सम्बन्धित समाचार