Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रोनाल्डोकाे अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल

    रोनाल्डोकाे अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल


    • बुधवार, भाद्र २४ २०७७

    • नेपाल वाइड


    रोनाल्डोकाे अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल

              पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।

            रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो । ३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे ।  ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरे ।

     

    सम्बन्धित समाचार