Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अर्थ र सञ्चारमन्त्री डा. खतिवडाले राजीनामा दिएपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    अर्थ र सञ्चारमन्त्री डा. खतिवडाले राजीनामा दिएपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई


    • शुक्रवार, भाद्र १९ २०७७

    • नेपाल वाइड


    अर्थ र सञ्चारमन्त्री डा. खतिवडाले राजीनामा दिएपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

            राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेकी छिन् । शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

           पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित समाचार