Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ?

    हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ?


    • आइतवार, भाद्र १४ २०७७

    • नेपाल वाइड


    हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ?
    फायल तस्बिर

               नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कुल संक्रमित मध्ये ५४ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    संक्रमणमुक्त हुनेको सूची

    प्रदेश १ मा १५६९ जना

    प्रदेश २ मा ४७४३ जना

    वाग्मती प्रदेश १०२३ जना

    गण्डकी प्रदेशमा १७०७ जना

    प्रदेश ५ मा ४८४९ जना

    कर्णाली प्रदेशमा २०८३ जना

    सुदूरपश्चिम प्रदेशमा ४८४८ जना

             नेपालमा आज १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

    आज मात्रै १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार