Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु


    • बिहिवार, भाद्र ११ २०७७

    • नेपाल वाइड


    ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

             ललितपुरमा रहेको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको  मृत्यु गएराति भएको छ । 

            ती संक्रमित भदौ ७ गते अस्पतालमा कोरोनाकै लक्षणसहित भर्ना भएका थिए । उनको पीसीआर परीक्षण गर्दा ९ गते संक्रमण देखिएको उनले जानकारी दिए ।  उनले भने, “भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।”

    सम्बन्धित समाचार