Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

    चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा


    • मंगलवार, भाद्र ९ २०७७

    • नेपाल वाइड


    चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

          चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका हुन् ।

          उनले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन् । उनी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहनुहुने जानकारी प्रवक्ता जाओले दिएका हुन्। 

    सम्बन्धित समाचार