Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बालबालिका र ज्येष्ठ  नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध

    बालबालिका र ज्येष्ठ  नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध


    • आइतवार, श्रावण १८ २०७७

    • नेपाल वाइड


    बालबालिका र ज्येष्ठ  नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध
    फायल तस्बिर

                सरकारले १२ वर्ष मुनिका बालबालिका र ले ६० वर्ष माथिका ज्येष्ठ  नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  नोभेल कोरोना संक्रमणको जोखिम बढेको काठमाडौंसहित बढी संक्रमण देखिएका स्थान वा जिल्ला र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर ननिस्कन अनुरोध गरेका हुन् । 

    उनका अनुसार संक्रमणबाट जोगिन व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

    सम्बन्धित समाचार