Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जंगली च्याउ खाँदा जाजरकोटमा एक बालिकाको मृत्यु, ७ जना बिरामी

    जंगली च्याउ खाँदा जाजरकोटमा एक बालिकाको मृत्यु, ७ जना बिरामी


    • सोमवार, श्रावण १२ २०७७

    • नेपाल वाइड


    जंगली च्याउ खाँदा जाजरकोटमा एक बालिकाको मृत्यु, ७ जना बिरामी

               जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा आइतबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।  उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए । घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । 

    सम्बन्धित समाचार