Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा बालक र बालिका मृत फेला

    खोटाङमा बालक र बालिका मृत फेला


    • मंगलवार, आषाढ १६ २०७७

    • नेपाल वाइड


    खोटाङमा बालक र बालिका मृत फेला

             खोटाङका फरक स्थानमा बालक र बालिका झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका १२ वर्षीय बालक प्रदिप राई र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी १६ वर्षीया बालिका यसोधा राई मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


    प्रदीप आफ्नै कोठामा र यसोधा घाँस काट्न गएकोबेला रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

    सम्बन्धित समाचार