Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रपति र प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

    राष्ट्रपति र प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट


    • शुक्रवार, जेठ ३० २०७७

    • नेपाल वाइड


    राष्ट्रपति र प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

    सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका छन्। रासस

    सम्बन्धित समाचार