Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अपराध

    रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या

    रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या


    • मंगलवार, जेठ २७ २०७७

    • नेपाल वाइड


    रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या
    प्रतिकात्मक तस्बिर

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराती एउटा फार्ममा ५ जनाको शव भेटिएको पुष्टि रुपन्देही डिएसी खड्ग वहादुर खत्रीले बताउनुभयो । डिएसपी खत्रीका अनुशार घटनाको विषषमा थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण खुल्न बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुव्र्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सम्बन्धित समाचार