Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध उजुरी

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध उजुरी


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध उजुरी

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गरेका छन् । एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारमाध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा नेपालको कानुन, अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत अभिव्यक्ति दिएको भन्दै काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले कारबाहीको माग गरेका हुन् । चार जिल्लाका अध्यक्षहरुले अध्यक्ष विरुद्ध प्रधानमन्त्री र खेलकुदमन्त्री समक्ष कार्वाहीको माग गर्दै उजुरी दिएका छन् ।
    यसअघि ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापाले एन्फा दिवसमा भाइबर भिडियो च्याटमा फुटबल संघ र पदाधिकारीमाथि नकारात्मक टिप्पणी गरेको भन्दै एन्फाले अस्थायी निलम्बनको कारबाही गरेको थियो ।

    सम्बन्धित समाचार